समाचार
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
१.	घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२.	निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३.	मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
४.	जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५.	 सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६.	चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।