समाचार
ग्यालरी
मिति २०७८ चैत्र २१ गते महाशिला गाउँपालिकाका अध्यक्ष श्री राजु प्रसाद पौडेलज्यूको अध्यक्षता र राष्ट्रिय सभा अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिल्सिना ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न लुंखुदेउराली चिसापनी पदमार्ग, भिडियाे एक्सरे सेवा शुभारम्भ, महाशिला आधारभूत अस्पताल, श्री महेन्द्र ज्याेति मा वि को Ncell द्धारा प्रदान गरिएको कम्प्युटर प्रयाेगशाला उद्घाटन सँगै महाशिला सम्मान कार्यक्रमका केही स्मरणीय तस्विरहरु ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम -२०७८ शुभारम्भ !!
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम -२०७८
"घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ" भन्ने मूल नाराका साथ महाशिला गाउँपालिका बालाकोटको आयोजनामा शुभारम्भ भएको छ | मंसिर ९ गतेबाट शुरु भएको कार्यक्रम मंसिर २४ गते सम्म गाउँपालिकाका बिभिन्न वडामा लैंगिक हिंसा विरुद्धको कार्यक्रम गरी सम्पन्न हुनेछ |