समाचार
छात्रबृति सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय / गाउँ कार्यपालिका कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
१.	सिफारिस माग निवेदन
२.	विद्यालय बाट छनोट भएको सिफारिस पत्र
३.	पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी