महाशिला -५ स्थित चनौटे आधारभूत बिद्यालयको २ कोठेे भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले उक्त भवनको शिलन्यास गर्नुभएको छ ।
करिब १६ लाख बराबरको लागतमा उक्त भवन निर्माण सम्पन्न गरिने छ ।
हुवास लुंखू सडक कालोपत्रे योजना को राष्ट्रिय सभाका सम्माननिय सभाध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूले शिलन्यास गर्नु भएको छ ।