स्थानीय चन्दादाता हरुको सक्रियतामा करिब ४१ लाख आर्थिक संकलन गरि महाशिला ५ स्थित मिलिजुली टाेल दुक्तानमा भब्य शिव मन्दिर ननिर्माण भएको छ । उक्त मन्दिर बि. सं.
आज मिति २०७४।१२।१५ गतेको दिन महाशिला गाउँपालिकामा महिला तथा बालबालिका कार्यलय को कार्यक्रम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।