FAQs Complain Problems

समाचार

काउले लिफ्टिङ् खानेपानी योजनाको शिलन्यास ।

०७५ चैत्र ०४ गते ।

महाशिल गाउँपालिका -०२ भोक्सिङ मा काउले लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडल ले उक्त योजनाको शिलन्यास गर्नुभएको हो । गाउँपालिकाको "एक घर एक धारा " निति अनुरुप महाशिला गाउँपालिका भरी एक घर एक धारा कार्यक्रम बिस्तारित हुदैछ ।  

आर्थिक वर्ष: