FAQs Complain Problems

समाचार

गाउँपालिकाको कृषक समुह लाई मिनि पावर टेलर हाते ट्याक्टर वितरण

distribution of mini power teller for farmer of mahashila

कृषिमा आधुनिकरण यान्त्रिकरण गर्दै कृषि उत्पादनमा बिकास गर्ने व्यावसायिक उत्पादन लाइ प्रोत्साहित गर्ने कृषि उत्पादन मा गाउपालिका लाइ आत्मनिर्भर बनाउने लगायत विभिन्न उदेश्यले महाशिला गाउँपालिका ले २४ कृषक समुह गठन गरि मिनि टेलर हाते ट्याक्टर अनुदानमा बितरण गरेको छ । कूल रु ५४ हजार मूल्य पर्ने यान्त्रिक हलो गाउँपालिकाले ६० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

आर्थिक वर्ष: