FAQs Complain Problems

समाचार

फलामखानिमा सार्वजनिक सुनुवाई तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

मिति २०७५ असोज १६ गते । आज फलामखानिमा महाशिला गाउँपालिका द्वारा आयोजित  सार्वजनिक सुनुवाई तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा फलामखानिका ज्येष्ठ एक वृद्ध महिला र एक वृद्ध पुरुषलाई गा पा अध्यक्ष श्री राजु प्रसाद पौडेलले एक- एक प्रति थर्मस प्रदान गरी सम्मान गरिएको थियो । 

कार्यक्रम मा वडाबासि द्वारा आफ्नो वडाका विभीन्न समस्या तथा गुनासा हरु राखिएको थियो भने जन प्रतिनिधि तथा सम्बम्धित जिम्मेवार व्याक्तित्व बाट उक्त गुनासाको सम्बोधन गर्ने काम गरिएको थियो ।

आर्थिक वर्ष: