FAQs Complain Problems

समाचार

पाखापानी सामुदायिक स्वास्थ इकाईबाट सेवा सञ्चालनमा।

०७५ पौष ११ ।

महाशिला गाउँपालिका -४ पाखापानीमा सामुदायिक स्वास्थ इकाई उद्घाटन गरिएको छ । यस संगै पाखापानीका तल्लो बासी नागरिकहरू स्वास्थ सेवा बाट प्रत्यक्ष लाभान्वित हुने भएका छन । विगतमा पाखापानी वडामा माथिल्लो बेल्ट लाम्तुनमा स्वास्थ चौकी रहेको र तल्लो भेगको बासीलाई  उक्त सेवा पाउन निकै कठिनाई भोग्‍नु परेको थियो । हाललाई उक्त स्वास्थ इकाईमा एक जना अ.हे. ब र एक जना अ.न.मी.  गरी २ जना कार्यरत हुनुहुन्छ । 

आर्थिक वर्ष: