FAQs Complain Problems

समाचार

२१ औं भूकम्प दिवस मनाइएको ।

"विपद बाट सुरक्षित हुने नागरिक अधिकार , पूरा गर्ने जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार" भन्ने मुल नाराका साथ महाशिला गाउँपालिकाले २१ औं भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

आर्थिक वर्ष: