समाचार
अवैध मदिरा नियन्त्रणमा
महाशिला-३ बालाकोट-काफलडाँडामा पोखराबाट बालाकोट आउदै गरेको बसबाट अवैध रक्सी नियन्त्रणमा लिईएको छ। महाशिला विकास स्वयंसेवक अन्तर्गत गाउँ रक्षकले उक्त अवैध रक्सी नियन्त्रणमा लिईएका हुन। महाशिला गाउँपालिका मदिरा नियन्त्रित क्षेत्र घोषणा भएदेखी विभिन्न ठाँउमा मदिरा नियन्त्रणमा लिई कानुन अनुसार जरिवाना तिराउने गरिएको छ। नियम विपरित यस्तो कार्यमा नलाग्नु हुन सम्पुर्णमा महाशिला गाउँपालिका अनुरोध गर्दछ ।

