FAQs Complain Problems

समाचार

सहिद दिवसको अवसरमा सहिदप्रती माल्यार्पण ।

०७५, माघ १६ । महाशिला गाउँपालिकाले सहिद दिवसको अवसरमा एक कार्यक्रमका बिच  सहिदहरूको फोटोमा माल्यार्पण गरी मनाएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु जनप्रतिनिधीहरु  र अन्य नागरिकको उपस्थिती रहेको थियो ।  

आर्थिक वर्ष: