FAQs Complain Problems

समाचार

समायोजित कर्मचारीको बिदाई

कर्मचारी समायोजन द्वारा समायोजि हुनभएका महाशिला गाउँपालिका मा कार्यरत कम्प्युटर अपरेटर राजन बाबु रिमाल र सुन्तली श्रीष मगर लाई एक कार्यक्रमको बिच बिदाई गरिएको छ । आगामी दिन उहाँहरुको उतरोत्तर प्रगती शुभकामना । साथै भुकम्प पुन: निर्माण अन्तर्गत आउनुभएका ई. बिमल पुर्वे सरलाई हार्दिक स्वागत ।

आर्थिक वर्ष: