FAQs Complain Problems

समाचार

महाशिला -५ स्थित दुक्तानको शिव बसाह मन्दिर उदघाटन समारोह

स्थानीय चन्दादाता हरुको सक्रियतामा करिब ४१ लाख आर्थिक संकलन गरि महाशिला ५  स्थित मिलिजुली टाेल दुक्तानमा  भब्य शिव मन्दिर ननिर्माण भएको छ । उक्त मन्दिर बि. सं. १९६९ साल देखि औपचारिक धार्मिक अनुष्ठान को रूपमा शिव बसाह मन्दिर निर्माण गरि पुजाअर्चना शुरुआत गरिदै आएको थियो। हाल बिगत ३ बर्ष देखि चन्दा संकलन गरि निर्माण सुरु गरिएको शिव बसाह मन्दिरको निर्माण सम्पन्न गरि समुद्धाटन तथा चन्दादाताहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष: