FAQs Complain Problems

समाचार

महाशिला -४ पाखापानि सिम्लेमा ३ दिने होम स्टे तालिम सञ्चालनमा

home stay at pakhapani, mahashila, parbat
home stay at pakhapani, mahashila, parbat

महाशिला गाउँपालिकाको पर्यटकिय क्षेत्र विकास अन्तर्गत नेपाल पर्यटन बोर्डको  सहयोगमा यस गाउँपालिका वडा नं. ४ पाखापानि-सिम्लेमा जेष्ठ २५ गते देखी जेष्ठ २७ गते सम्म ३ दिने  होमस्टे व्यस्थापन तालिम  सञ्चालनमा आएको छ । यसका साथै सोहि योजना अन्तर्गत महाशिला -५ दुक्तानमा र महाशिला -५ लाम्तुनमा पनि  ३ दिने होम स्टे तालिम सञ्चालित भई सो क्षेत्रमा पनि होम स्टे सेवा सञ्चालनमा आइसकेको छ ।

 

आर्थिक वर्ष: