समाचार
सार्वजनिक सुनुवाई कार्यक्रम सम्वन्धी सूचना !!
महाशिला गाउँपालिकाले आ. व ०७४।०७५ मा भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको स्थिती सम्बन्धमा तथा आ.व. ०७५।०७६ मा हुदै गरेका योजना, कार्यक्रम, सेवा प्रवाहको स्थिति तथा गतिविधिको सम्वन्धमा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हुंदा सरोकारवाला सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम हुने मिति, समय र स्थान :
मिति २०७५ असोज १४ गते, ११ बजे, पाखापानी दमैडाडा
मिति २०७५ असोज १५ गते, ११ बजे, लुंखु वडा कार्यालय
मिति २०७५ असोज १६ गते, ११ बजे, फलामखानी वडा कार्यालय
मिति २०७५ असोज १८ गते, ११ बजे, बालाकोट गा. पा. कार्यालय
मिति २०७५ असोज १९ गते, ११ बजे, होश्राङदी वडा कार्यालय
मिति २०७५ असोज २० गते, ११ बजे, भोक्सिङ वडा कार्यालय