समाचार
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
१.	 घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।
२.	नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३.	सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि ।
४.	 स्थलगत प्रतिवेदन ।
५.	 चालु आ.व.सम्मको मालपोत र घरवहाल कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद।