FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

महाशिला गाउँपालिकाका सम्पुर्ण विद्यालयका प्रधानध्यापकहरु र जनप्रतिनिधीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न

०७५ मङ्सिर २१ गते ।

महाशिला गाउँपालिकाका सम्पुर्ण विद्यालयका प्रधानध्यापकहरु र जनप्रतिनिधीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

IPM कृषक पाठशाला द्वारा आलु बाली कार्यक्रम सम्पन्न

एकिकृत सत्रुजिव व्यवस्थापन तथा मित्रजिव संरक्षण विधिबाट महाीशला ४ पाखापानीमा १ रोपनी क्षेत्रमा आलु लगाइएको छ । उक्त कार्यक्रमा पाखापानि वडाका वडाध्यक्ष पुर्ण बहादुर मल्लको रोहवरमा स्थानिय कृषकहरु तथा  बालि विज्ञानका  विद्यार्थीहरुको उपस्थीत रहेको थियो । कार्यक्रमको आयोजना तथा प्राविधिक सहयोग महाश

लुंखू प्राथमिक स्वास्थ केन्द्रको एम्बुलेन्स सञ्चालनमा ।

०७५ मङ्सिर १७ गते ।

महाशिला गाउँपालिकाको एक मात्र प्राथमिक स्वास्थ केन्द्र लुंखू प्राथमिक स्वास्थ केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनमा आएको छ । करिब ६ महिना देखि एम्बुलेन्समा समस्या आएर बन्द रहेको सो सेवा हाल मर्मत तथा सम्भार गरे पछि सञ्चालनमा आएको छ ।

लुंखु प्राथमिक स्वास्थ केन्द्रमा पुन: X-Ray सेवा सञ्चालनमा

महाशिला -५ लुंखू  प्राथमिक  स्वास्थ केन्द्रमा बन्द भएको X-ray सेवा पुन: सञ्चालनमा  आएको छ । मुसाले हानि नोक्सानी गरी बन्द भएको X-ray सेवा स्वास्थ मन्त्रालयको सहयोगमा आधुनिक मेसिन ल्याई सेवा सुचारू भएको छ ।

 

Pages

//