असार १० गते बसेको गाउँसभामा आ. व. ०७५।०७६ को बजेट निति तथा कार्यक्रम पेश भएको छ । साथै आर्थिक ऐन र विनियोजन ऐन पनि पेश गरिएको छ र यहि असार २०७५/०३ /२३ गते दिउँसो ११:३० सम्मका लागी स्थगित गरिएको छ ।
महाशिला गा. पा. को कृषि लाई व्यावसायीकरण गर्ने निति अनुरुप गाउँपालिका भित्रका कृषकहरु १०,५०० सुन्तला को बिरुवा र ४५०० कागतिको विरुवा वितरण गरिएको छ ।
तस्विर: ३ नं वार्डमा वितरण गर्दै
गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्ट्रेलियाली उन्नत जातको बोयर जातको बोका बितरण गरेको छ । गाउँपालिका भित्रका तपसिल ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ ।
पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।
२०७५ जेष्ठ ६ गते । महाशिला गाउँपालिकामा स्थानीय सरकारले निर्माण गर्नुपर्ने कानुन सम्बन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका श्रोत व्याक्ति तथा स्थानिय शासन विज्ञ श्री कृष्ण प्रसाद सापकोटाले प्राशिक्षण दिनुभएको थियो भने पुर्व गाविस महासंघको क
महाशिला गाउँपालिका वार्ड नं ६ फलामखानी स्थित फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ । मंगलवार गाउँपालिकाले फलामखानी स्वास्थ्य चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको छ। महाशिला गाउँपालिका भित्र रहेका सवै ६ ओटै वडामा २४ घ