समाचार
 
                पुर्ण खाेप सुनिस्चितता तथा दिगाेपना कार्यक्रममा
 
                महाशिला गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशन
 
                महाशिला विकास स्वयंसेवक
 
                १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
Pages
सूचना तथा समाचार
जन प्रतिनिधि
कर्मचारी
 महाशिला गाउँपालिका पर्वतमा कार्यारत प्रमुख प्रशासकीय अधिकृत श्री अभिनय अधिकारी ज्यु र कृषि स्नातक श्री सन्तोष धिताल सरको आगामि कार्याकालको भव्य शुभकामना सहित फेरिभेटौंला कार्यक्रम।
                                    
                                    महाशिला गाउँपालिका पर्वतमा कार्यारत प्रमुख प्रशासकीय अधिकृत श्री अभिनय अधिकारी ज्यु र कृषि स्नातक श्री सन्तोष धिताल सरको आगामि कार्याकालको भव्य शुभकामना सहित फेरिभेटौंला कार्यक्रम।
                                 महाशिला गाउँपालिका ३ नं. वडा बालाकोटमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने सपिङ ब्याग तयार सम्वन्धि सीप मुलक तालिम उद्घाटन  कार्यक्रम । मिति:२०८०/१२/०५
                                    
                                    महाशिला गाउँपालिका ३ नं. वडा बालाकोटमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने सपिङ ब्याग तयार सम्वन्धि सीप मुलक तालिम उद्घाटन  कार्यक्रम । मिति:२०८०/१२/०५
                                 प्रमुख प्रशासकीय अधिकृत श्री अभिनय अधिकारी ज्युको स्वागत कार्यक्रम तथा सब इन्जिनियर  आशिष मरहट्टा सरको फेरी भेटौँला कार्यक्रमका झलकहरु।   मितिः २०८१/०१/१२
                                    
                                    प्रमुख प्रशासकीय अधिकृत श्री अभिनय अधिकारी ज्युको स्वागत कार्यक्रम तथा सब इन्जिनियर  आशिष मरहट्टा सरको फेरी भेटौँला कार्यक्रमका झलकहरु।   मितिः २०८१/०१/१२
                                 जिल्ला अदालत पर्वतका मा. न्यायधिस श्री आनन्द प्रसाद श्रेष्ठ ज्यू लगायतको टोलीले महाशिला गाउँपालिका न्याायीक समितिको अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भयो ।
                                    
                                    जिल्ला अदालत पर्वतका मा. न्यायधिस श्री आनन्द प्रसाद श्रेष्ठ ज्यू लगायतको टोलीले महाशिला गाउँपालिका न्याायीक समितिको अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भयो ।
                                 महाशिला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बालाकोट पर्वतद्वारा आयोजना गरिएको गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम (MEDPA) अन्तर्गत छोटो अबधिको अचार बनाउने सिप विकास तालिम वडा नं ०३, बालाकोमा समापन
                                    
                                 महाशिला गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताहा २०८० कार्यक्रम सबै वडामा अनिवार्य रुपमा मनाउने कार्यक्रम बमोजिम आज महाशिला गाउँपालिकाको वडा नं ४,५ र ६ का केहि झलकहरु
                                    
                                    महाशिला गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताहा २०८० कार्यक्रम सबै वडामा अनिवार्य रुपमा मनाउने कार्यक्रम बमोजिम आज महाशिला गाउँपालिकाको वडा नं ४,५ र ६ का केहि झलकहरु
                                 पालिकास्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगितामा महाशिला गाँउ पालिकाले प्रथम स्थान हासिल गर्न सफल भएकोमा  महाशिला गाउँपालिका टिमलाइ हार्दिक बधाई तथा शुभकामना
                                    
                                    पालिकास्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगितामा महाशिला गाँउ पालिकाले प्रथम स्थान हासिल गर्न सफल भएकोमा  महाशिला गाउँपालिका टिमलाइ हार्दिक बधाई तथा शुभकामना 
                                 मिति २०७९/०८/०४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय पर्वतको आयोजना र महाशिला गाउँपालिकाको व्यवस्थापनमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
                                    
                                    मिति २०७९/०८/०४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय पर्वतको आयोजना र महाशिला गाउँपालिकाको व्यवस्थापनमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
                                 महाशिला गाउपालिकाको कार्यालयमा सामाजिक सुरक्षा तथा व्याक्तिगत घटनादर्ता सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
                                    
                                    महाशिला गाउपालिकाको कार्यालयमा सामाजिक सुरक्षा तथा व्याक्तिगत घटनादर्ता सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
                                 निवर्तमान जनप्रतिनिधिहरुको सम्मान तथा  नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा केही  झलकहरु ।
                                    
                                    निवर्तमान जनप्रतिनिधिहरुको सम्मान तथा  नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा केही  झलकहरु ।
                                 राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिल्सिना सरलाई  गाउँपालिकाको अध्यक्ष राजु पौडेल ज्यूले मायाको चिनो  दिदै
                                    
                                    राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिल्सिना सरलाई  गाउँपालिकाको अध्यक्ष राजु पौडेल ज्यूले मायाको चिनो  दिदै  
                                 सातौँ संविधान दिवस २०७८ को पावन अवसरमा यस महाशिला गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीहरुबाट दिप प्रज्वलन कार्यक्रमका केहि झलकहरु।
                                    
                                    सातौँ संविधान दिवस २०७८ को पावन अवसरमा यस महाशिला गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीहरुबाट दिप प्रज्वलन कार्यक्रमका केहि झलकहरु।
                                 महाशिला गाउँपालिकामा सबै ६ वटै वडामा व्यक्तिगत घटना दर्ता  तथा सामाजिक सुरक्षा दर्ता शिविर कार्यक्रम संचालन गरियो ।
                                    
                                    महाशिला गाउँपालिकामा सबै ६ वटै वडामा व्यक्तिगत घटना दर्ता  तथा सामाजिक सुरक्षा दर्ता शिविर कार्यक्रम संचालन गरियो ।
                                 महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री वुद्दिराम उपाध्याय  ज्यु को फेरि भेटौँला कार्यक्रम का केहि झलकहरु
                                    
                                    महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री वुद्दिराम उपाध्याय  ज्यु को फेरि भेटौँला कार्यक्रम का केहि झलकहरु
                                 MEDPA द्धारा महाशिला गाउँपालिका वडा नं ५ मा संचालित १० दिने व्यवसाय सचेतना तथा शुरु तालिम एमं लैगिक समानता तथा सामाजिक समावेशिकरण उधमीहरुको वडा नं ६ फलामखानीमा फिल्ड भिजिटका  झलकहरु
                                    
                                    MEDPA द्धारा महाशिला गाउँपालिका वडा नं ५ मा संचालित १० दिने व्यवसाय सचेतना तथा शुरु तालिम एमं लैगिक समानता तथा सामाजिक समावेशिकरण उधमीहरुको वडा नं ६ फलामखानीमा फिल्ड भिजिटका  झलकहरु
                                 महाशिला बहुउद्देश्यीय सभाहलको  महाशिला गाउँपालिकाका अध्यक्ष श्री राजु प्रसाद पाैडेल ज्यूकाे अध्यक्षता र गण्डकी प्रदेश सरकारका भौतिक पुर्वधार बिकास मन्त्री माननिय रामशरण बस्नेत ज्युकाे प्रमुखआतिथ्यतामा सभाहलकाे समुद्घाटन कार्यक्रम सम्पन्न भयाे
                                    
                                 महाशिला गाउँपालिका अन्तरगत वडा नं ५  मा १०दिने  व्यवसाय सचेतना तथा  सुरु तालिम एवम् लैङ्गिक समानता  तथा सामाजिक समावेशीकरण तालिमको उद्घाटनकाे एक झलक ।
                                    
                                    महाशिला गाउँपालिका अन्तरगत वडा नं ५  मा १०दिने  व्यवसाय सचेतना तथा  सुरु तालिम एवम् लैङ्गिक समानता  तथा सामाजिक समावेशीकरण तालिमको उद्घाटनकाे एक झलक ।
                                 महाशिला गाउँपालिकाका सम्पुर्ण विद्यालयका प्रधानध्यापकहरु र जनप्रतिनिधीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
                                    
                                    महाशिला गाउँपालिकाका सम्पुर्ण विद्यालयका प्रधानध्यापकहरु र जनप्रतिनिधीहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
                                 महाशिला गा. पा. द्वारा वडा नं ५ मा लुंखूंमा सार्वजनिक सुनुवाई  तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
                                    
                                    महाशिला गा. पा. द्वारा वडा नं ५ मा लुंखूंमा सार्वजनिक सुनुवाई  तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
                                 तेस्रो संविधान दिवस -२०७५ को उपलक्ष्यमा महाशिला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय द्वारा आयोजित प्रभातफेरी तथा बृहत सरसफाई कार्यक्रमका केहि झलकहरू......
                                    
                                    तेस्रो संविधान दिवस -२०७५ को उपलक्ष्यमा महाशिला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय द्वारा आयोजित प्रभातफेरी तथा बृहत सरसफाई कार्यक्रमका केहि झलकहरू......
                                सेवाहरु
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) जन्म दर्ताको प्रमाण पत्र
२) बुवा आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निवेदन पत्र
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो
 सेवा समयः-   उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
सेवा समयः-   उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव								- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकता ।
- सम्बन्धित वडाको वडा मुचुल्का ।
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्र
४) घर बहाल सम्झौता पत्रको प्रतिलिपी
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्र प्रतिलिपी
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
४) आफ्नै घर भए सोको जग्गा धनी प्रमाण पुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपी
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-   प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-   प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी								१) निवेदन पत्र ।
२) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
४) बहाल सम्झौताको प्रतिलिपी ।
५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
जानकारी
-   
    
  मिति: 06/26/2025 - 16:41
-   
    
  मिति: 06/25/2025 - 14:22
-   
    
  मिति: 06/25/2025 - 13:49
-   
    
  मिति: 05/20/2025 - 11:55
-   
    
  मिति: 06/25/2024 - 17:01
-   
    
  मिति: 08/16/2024 - 16:02
-   
    
  मिति: 03/18/2019 - 15:01
-   
    
  मिति: 01/10/2019 - 14:45
-   
    
  मिति: 12/14/2018 - 12:06
-   
    
  मिति: 08/17/2025 - 10:50
-   
    
  मिति: 08/15/2025 - 11:19
-   
    
  मिति: 08/15/2025 - 11:16
-   
    
  मिति: 05/20/2025 - 12:34
-   
    
  मिति: 04/02/2025 - 17:00
Pages
नमुना फारमहरु
जनमत
राजपत्र
-   
    
  Post date: 02/13/2025 - 14:48
-   
    
  Post date: 02/13/2025 - 14:46
-   
    
  Post date: 12/05/2024 - 13:56
जनसंख्या विवरण
कर तथा शुल्कहरु
प्रयोग हुन सक्ने लिङ्कहरु
ऐन, कानुन तथा निर्देशिका
-   
    
  मिति: 09/16/2022 - 16:24
-   
    
  मिति: 12/03/2019 - 11:47
-   
    
  मिति: 12/03/2019 - 11:46