समाचार
सेवाहरु
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) जन्म दर्ताको प्रमाण पत्र
२) बुवा आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निवेदन पत्र
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो
 सेवा समयः-   उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
सेवा समयः-   उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / वडा सचिव								- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकता ।
- सम्बन्धित वडाको वडा मुचुल्का ।
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्र
४) घर बहाल सम्झौता पत्रको प्रतिलिपी
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति
 सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा समयः-   सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी								१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्र प्रतिलिपी
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
४) आफ्नै घर भए सोको जग्गा धनी प्रमाण पुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपी
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-   प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-   प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी								१) निवेदन पत्र ।
२) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
४) बहाल सम्झौताको प्रतिलिपी ।
५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
 



 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    